अस्ट्रियामा आदीबासी जनजातीको भेला सम्पन्न

मनि राज थेबे । अस्ट्रिया । ११ जुन आइतवारको दिन नेपाली आदीबासी जनजाती एकता समाज अस्ट्रियाद्वारा राजधानी भिएन्नाको दोनाऊ टापुमा भब्य बनभोजको आयोजना गरियो। राजधानी वरपरका शहरहरुबाट समेत नेपालीहरु कार्यक्रममा उपस्थित भएका थिए। आयोजक संस्थाका अध्यक्ष श्री भुपेन्द्र गुरुङ्गका अनुसार लगभग २०० हाराहारीमा नेपालीहरुले कार्यक्रममा उपस्थित भएर भरपुर मनोरंजन लिएका थिए। गुरुङका अनुसार आउँदो महिनामा … Continue reading अस्ट्रियामा आदीबासी जनजातीको भेला सम्पन्न